हिर्दय आफैसग बहकिन छ किन
अन गिन्ती तुफान सगै सपना साचेर
यता उता जता ततै
उडी उडी नाच्ने यो मन
संघर्सको पाइला चाल्दै
उड्न खोजने मेरो मन
हर्स र बिस्मात को संघारमा
रगड़ीन छ किन ?
जिन्दगीका तमाम अभिलासा साचेर
अरुका आकांक्षा समेटन खोजछ किन ?
आफै भित्र उम्रने र चर्ने मेरो मन
रात र दिन जस्तै रंग बदलिरहन छ किन ?
तैपनि मेरो मन को यो दाबी छ कि
मन बिना रंग को छैन ............
अन गिन्ती तुफान सगै सपना साचेर
यता उता जता ततै
उडी उडी नाच्ने यो मन
संघर्सको पाइला चाल्दै
उड्न खोजने मेरो मन
हर्स र बिस्मात को संघारमा
रगड़ीन छ किन ?
जिन्दगीका तमाम अभिलासा साचेर
अरुका आकांक्षा समेटन खोजछ किन ?
आफै भित्र उम्रने र चर्ने मेरो मन
रात र दिन जस्तै रंग बदलिरहन छ किन ?
तैपनि मेरो मन को यो दाबी छ कि
मन बिना रंग को छैन ............
