Tuesday, October 21, 2014
Thursday, May 22, 2014
मानवमा हुनुपर्ने मनवीय गुण
मानवमा हुनुपर्ने मनवीय गुण नै छैन भने त्यो मानव नै होइन। मानवीयता शरीरको वनावटले मात्र र रुपले मात्र मानव मानिदैन त्यसकारण मानवताको कर्तब्य निवाउनु जरुरि हुन्छ ।
आत्मा ले अर्का को भलो चाहने भने आफ्नो भलो हुदै जाने छ ।
दुखि को कल्याण गर्नु नै धर्म को पहिलो पहिचान हुनेछ दयाबिना को स्वरुप ब्यर्थ छ ।
वांच र बचाउ भने शिक्षा सबैमा फैलिनु पर्द्छ । आफु भन्दा ठुलाको इज्जत र सानालाई माया गर्नजानु पर्द्छ ।
रुपले नगरेको काम गुण ले गरेको पाइन्छ । नजाने गाउको बाटो सोधी समय बिताउनु ब्यर्थ हुनेछ ।
Subscribe to:
Comments (Atom)
