Thursday, May 22, 2014

मानवमा हुनुपर्ने मनवीय गुण


मानवमा हुनुपर्ने मनवीय गुण नै छैन भने  त्यो  मानव नै होइन। मानवीयता शरीरको वनावटले मात्र र रुपले मात्र मानव मानिदैन त्यसकारण मानवताको कर्तब्य  निवाउनु  जरुरि हुन्छ ।

आत्मा ले अर्का को भलो चाहने भने आफ्नो भलो हुदै जाने छ  ।
दुखि को कल्याण गर्नु  नै धर्म को पहिलो पहिचान हुनेछ  दयाबिना को स्वरुप ब्यर्थ  छ ।

वांच  र बचाउ  भने शिक्षा सबैमा फैलिनु पर्द्छ  । आफु भन्दा ठुलाको इज्जत र सानालाई माया गर्नजानु पर्द्छ ।

रुपले नगरेको काम गुण ले गरेको पाइन्छ ।  नजाने गाउको बाटो सोधी समय बिताउनु  ब्यर्थ हुनेछ ।