Sunday, June 10, 2012

मान्छे


अर्को जन्म कसैले देख्यो न देख्न सक्छ मान्छेले
भुल गरेर वा पढेर धेरै कुरा सिक्ने गर्छ मान्छेले

धर्तीमा डरदेखि भागेर लुक्ने ठाउँ कतै छैन मान्छे
सुख  सुख भन्छ  किन  कतै सुख भेटदैन मान्छेले 

साहस र  अठोटका  आशारुपी ज्योती नै हों मान्छे
प्रेंम अनि   घृणा  को  खेल   को खेलाडी हो नै मान्छे