अर्को जन्म कसैले देख्यो न देख्न सक्छ मान्छेले
भुल गरेर वा पढेर धेरै कुरा सिक्ने गर्छ मान्छेले
धर्तीमा डरदेखि भागेर लुक्ने ठाउँ कतै छैन मान्छे
सुख सुख भन्छ किन कतै सुख भेटदैन मान्छेले
साहस र अठोटका आशारुपी ज्योती नै हों मान्छे
प्रेंम अनि घृणा को खेल को खेलाडी हो नै मान्छे
No comments:
Post a Comment