Friday, August 3, 2012

पैसा

यो नै रहेछ   दुनियामा सबै भन्दा सस्तो ।
चाइने पनी पाइने पनी पैसा कस्तो कस्तो ।।

 धर्म कर्म देखि माया प्रीतिको यसैमा छ मेल
जन्म देखि मृतुसम यसै कोछ संसारमा खेल ।।
 माया प्रेम नाता समन्ध भन्द पैसा रहेछ सस्तो ।
 पैसा नभई नचलने यो जिन्दगानी कस्तो.....।।

पैसा भित्र अ डकिएको मानबताको  साचो ।
जति बैगुन  भएपनि पैसा कै छ  खाचो ....।।
पैसाले नै कति जीवन सतेनासा परेको छ ।
पैसाले नै मानिसलाइ धनि गरिबमा बढेको

   यो नै रहेछ   दुनियामा सबै भन्दा सस्तो ।
  चाइने पनी पाइने पनी पैसा कस्तो कस्तो ।।

No comments:

Post a Comment