Thursday, September 13, 2012

ढङ्ग...

जिवन बितिसके पछि बल ज्युने ढङ्ग आयो
सारा जिवन अहंकारको डढेलोले खायो ।

मौका छदा सम्म जिवन बेहोसिमै थियो
होस आउदा जिन्दगीले नेटोकाटि दियो ।
न आफैले जाने मैले नत अर्ति माने
गर्न पर्ने नगरेर गरे आने काने ।।

अग्रजले अर्ति दिदा रिसै मात्र उठेयो
समयको डोरी मेरो हातै बाट छुटेयो ।

No comments:

Post a Comment