सुन्दा तिम्रा कुरा मिठा लाग्छन् किन अचेल
जता जान्छौ तिमी त्यतै लाग्छन पाइला किन अचेल
सुन्दा तिम्रा कुरा मिठा लाग्छन् किन अचेल
जता जान्छौ तिमी त्यतै लाग्छन पाइला किन अचेल
राम्रा त सबै थिए कुनि किन तिमी मन प¥यो
आजभोली सपनीमा तिम्रो यादले सताउन थाल्यो
तिम्रो समझनाले पनि हलचल पार्छ मुटु अचेल
जता जान्छौ तिमी त्यतैलाग्छन पाइला किन अचेल
गीत गाउने बाहानामा प्रिति पोखी गयौ कि त
तिम्रो गीतले मेरो मुटु घायल बनाइ गयो नि त
साथि मात्रै भन्दा पनि मुटु भरी छायौ अचेल
तिम्रो समझनाले पनि हलचल पार्छ मुटु अचेल
उदार रैछ हदय तिम्रो बल मात्र थाहा पाँए
बुझदै जादा आँखा भित्र नबिझाउने मैले पाए
साथि मात्रै भन्दा पनि मुटु भरी छायौ अचेल
तिम्रो समझनाले पनि हलचल पार्छ मुटु अचेल
जुनतारा लाइ साँची राखी बाचा कसम खाय पछि
बिछोडको एक पल पनि सहनै गाह्रो किन अचेल
सुन्दा तिम्रा कुरा मिठा लाग्छन् किन अचेल
जता जान्छौ तिमी त्यतै लाग्छन पाइला किन अचेल

No comments:
Post a Comment