अविरल नदीको बेग सगै
घडीको टिक टिक आवाज
चलिरहन्छ । चलिरहन्छ ।।
समय को अस्तितो न कसै ले भेटाउन सक्यो
यसको गति न कसैले रोकन नै सक्यो ।।
हो, त्यहि समय आज पनि
कसैको आदेश बिना चलिरहेछ ।
समयको वाहब सगै कैयौ बिदव्न जन्मिए
कैयौ साहित्कार जन्मिए
को हि धनि बने
कोहि गरिब का गरिब रहे
कतिले समयलाई ठगे
अनि कति लाइ समय ले ठग्यो
समय लाइ चिनेहरु महान बने
समय लाइ नचिन्नेहरु
जहाँ को तेही रहे ..।
समय सगै कति बसन्तहरु आए गए
गति पालुवाहरू पलाए ओइलिए
कति बालकहरु युवा भए
अनि कति सुन्दर युवती बुढा भए
तर पनि समयले कसैको अस्तित्यो स्वीकारेन
आफ्नै गतिमा यो चलिरहेयो । चलिरहेयो ।।
समाएको रफ्तार सगै रतनाकर डाकु बाल्मिकी बने
मानिस चन्द्रमा मा पुगी फर्के
अनि कतिले बिस्व भ्रमण गरे
समय सगै चल्नेहरु महान बने
समयलाई लत्याउनेहरु
जहाको त्यहि रहे................. ।
त्येसैले आजको चिन्ता हामीले गरे ।
भोलिको चिन्ता इशवोर ले गर्ने छ
वर्तमान लाइ राम्रो बनाउन सके
भबिष्य आफै सप्रने छ
आजै देखि समयलाई पछ्याउन सके
एकदिन समयले पछ्याउने छ ।
घडीको टिक टिक आवाज
चलिरहन्छ । चलिरहन्छ ।।
समय को अस्तितो न कसै ले भेटाउन सक्यो
यसको गति न कसैले रोकन नै सक्यो ।।
हो, त्यहि समय आज पनि
कसैको आदेश बिना चलिरहेछ ।
समयको वाहब सगै कैयौ बिदव्न जन्मिए
कैयौ साहित्कार जन्मिए
को हि धनि बने
कोहि गरिब का गरिब रहे
कतिले समयलाई ठगे
अनि कति लाइ समय ले ठग्यो
समय लाइ चिनेहरु महान बने
समय लाइ नचिन्नेहरु
जहाँ को तेही रहे ..।
समय सगै कति बसन्तहरु आए गए
गति पालुवाहरू पलाए ओइलिए
कति बालकहरु युवा भए
अनि कति सुन्दर युवती बुढा भए
तर पनि समयले कसैको अस्तित्यो स्वीकारेन
आफ्नै गतिमा यो चलिरहेयो । चलिरहेयो ।।
समाएको रफ्तार सगै रतनाकर डाकु बाल्मिकी बने
मानिस चन्द्रमा मा पुगी फर्के
अनि कतिले बिस्व भ्रमण गरे
समय सगै चल्नेहरु महान बने
समयलाई लत्याउनेहरु
जहाको त्यहि रहे................. ।
त्येसैले आजको चिन्ता हामीले गरे ।
भोलिको चिन्ता इशवोर ले गर्ने छ
वर्तमान लाइ राम्रो बनाउन सके
भबिष्य आफै सप्रने छ
आजै देखि समयलाई पछ्याउन सके
एकदिन समयले पछ्याउने छ ।











